Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
राहुलदाइ, मैले रेकर्ड गरेको भिडियो , अडियोमा त छैन तपाइको गजल। नेपे दाजीले गर्नुभएको मध्ये मैले जम्मा ८ वटा
मात्र सिडीमा बर्न गर्न पाएँ, त्यस मध्येमा नि छैन।
झिल्के बुरो, अब नयाँ बर्ष आउन लागेकोले फ्रेश चौतारी शुरू गर्ने मूड भाको के मलाइ! यस्तो मूड बारम्बार कहाँ आम्छ र?