Posted by: Birkhe_Maila December 31, 2007
नबगाउ अनमोल आशु तिमी
Login in to Rate this Post:     0       ?        

गजब छ -

"नलगाउ मलिन अनुहार तिमी
यस्का लागि मेरा ओठहरु बाँकी छन
नहाल दु:खका सुस्केरा तिमी
यो छाती यस्कै लागि खाली छन"

बरु यस्तो भाग्यमानी उनी चाहिँ को परिन कुन्नि?

Read Full Discussion Thread for this article