Posted by: Birkhe_Maila December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

जदौ चित्रे, हेल्लु झिल्के!

झिल्केले स्टाइल चाहिँ जान्या हो गाँठे! चट्ट ला'र एउटा थ्रेड खोलेर, मजाले भुमिका बाँधेर मान्छेलाई प्रतिक्षा गर्न बाध्य बनाउने! गजब!

Read Full Discussion Thread for this article