Posted by: Nepal ko chora December 31, 2007
एसियन साथि
Login in to Rate this Post:     0       ?        

  हाहाहा, निकै राम्रो लाग्यो। यहाको चलन नै यस्तै छ। हाम्रो तिर सामान्य लाग्ने कुरा, यहा त अरु नै अर्थ लाग्ने रहेछ। अरु पनि लेख्दै गर्नुस, पढ्ने जिम्मा हाम्रो भयो।
हिजो देखि त हास्य लहर चले जस्तो छ, साझामा। पहिला दीप जी, त्यस पछी दिपिका अनि फेरि अब तपाइ को रमाइलो कथा।

तपाइ लाइ पनि नवबर्ष २००८ को हर्दिक मंगलमय शुभकामना।

Read Full Discussion Thread for this article