Posted by: Rahuldai December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
झेल्ली ठुली ले क्या झुठो बोलेकी। गाउनै दिएन रे!!!!!!!!!! अरे एक लाईन गीत सुनाई दिन करोड अरब खरब बिन्ती गर्दा नि नगाउने- गाउन नमान्ने ठुली। दानेलाई मात्र सुनाउने रे भन्दै गलामा Stop साइन लाएर बसेकी।
( खुचिङ् म संग नबोल्ने भनेकीले पोल खोल्देको)
Read Full Discussion Thread for this article