Posted by: Rahuldai December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
दानेको तर्फबाट धन्यबाद रे! के हो ठुली? दाने आफैले धन्यबाद दिए लिने नत्र नलिने। बहिष्कार।
दाने लजाएर हो कि ठुलीले सजाएर राखेर आफै धन्यबाद दिन नआको?
Read Full Discussion Thread for this article