Posted by: world_map December 31, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

बिर्खेदाइ, अस्ति नयाँ खर्कमै हुँदा कुम्लेको फून आथ्यो मेरोमा, सायद आइतवार बिहान होला। हामीले एकछिन कुरा गर्योौं
त्यसपछि बेलुका सबै सँगै हुँदा फून गरम्ला भनेर राखेको, तर पछि कुरा भएन। उहाँ फुलौरे गाममै भ्याउसिनमा हुनुभएकोले
आउन नभ्याएको र सबैलाइ नमस्ते भन्नुभएको थियो।

Read Full Discussion Thread for this article