Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
दीपिका जी,
रमाइलो कथा रैछ, तपाइको लेखाइ सुन्दरीजलको पानी झैं कलकल बगेको छ। सुन्दरीजल पिकनिक गएको याद आयो
मलाइ! केटीसँग नि घुम्न जान पा' भए कति रमाइलो हुन्थ्यो होला!