Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राहुलदाइ, सशरीर नआएपनि मन भए नि पठाइदिम्ला त्यहाँ!
अन्तरे दाईईईई!
के छ हालखबर? तपाइको गाना राख्दैछु केही बेरमा, कान थापेर बस्नुहोला है! तपाइ र भाउजूलाइ नयाँ बर्षको शुभकामना!
पर्वतेलाइ नमस्ते!
हा हा! आज चैं जिम्माल बा र राहुलदाइको शब्द पास गर्ने खेल जस्तो छ!