Posted by: world_map December 31, 2007
Login in to Rate this Post:
0
?
बिर्खे दाइ, त्यो भेडियो किलिपमा त भेडियो नै आइरा'छैन, साउण्ड मात्र आम्छ। तर क्यामेरामै बजाउँदा चैं भेडियो नि
आम्छ। खै के भाको, म मिलाएर फेरी डाउनलोड गर्छु, अनि पठाम्ला है!
राहुलदाइ, तपाइको पार्टीमा म नि आम्न हुने हो कि हैन? भौतेकाजी त उफ्रँदै आउने भए, म आएँ भने कत्तिको फाइदा छ?
काम बन्ने संभावना छ भने आम्ला।
ए! ठूलीकोमा नि पार्टी रहेछ, आफू त टाढा परियो अहिले। ल ल रमाइलो गर केटी!
दीप ज्यो र लहरेमा जदौ!
नयाँ वर्ष २००८ को सबैमा मंगलमय शुभकामना!