Posted by: kalejo December 31, 2007
मेरो कामना
Login in to Rate this Post:     0       ?        

क्यार्नु बिर्खे मैले मात्र माया गरेर नहुने, निस्ठुरीले नदेखेपछि के भन्नु

कबिता त उन्लाइ देख्योकि फुर्छ फुर् फुर्

धन्यबाद राम्रो भन्यौ

नब बर्षको शुभकामना तिमीलाइ

Read Full Discussion Thread for this article