Posted by: Nepal ko chora December 31, 2007
रेखामा नभएकी रेखा
Login in to Rate this Post:     0       ?        

दीप प्रभो,
अर्को उन्मुक्त हासो ले भरिएको बाङ्गेमहात्म्य।  

हास्दा हास्दा मुख मात्र अलि अलि दुखेन, पल्लो कोठाको हरुले त्यो खित्काहरु सुनेर "लौ त्यो त खुस्केछ" भन्ने सोचे होलान। बिचरा बाङ्गेलाइ झन्डै बित्यास परेको।


नव बर्ष २००८ को हार्दिक मङलमय शुभकामना।

Read Full Discussion Thread for this article