Posted by: amitraja December 31, 2007
Just a Thought : अंेरिका को चक्कर घनचक्कर
Login in to Rate this Post:     0       ?        

Just a Thought : अमेरिका को चक्कर घनचक्कर

आज पनि document बनाउन गैअन , बिहानै देखी झ्याप कतै जानै मन छैन। visa interview को date पनि अैसक्यो। भोली देखी त seriously लाग्नु पर्छ। बाउ ले document बनाउन दिएको पैसा पनि सकिन लगिसक्यो। कसो बाउ को ड्राइभर ले दिएको पेट्रोल को कुपन छ नत्र बिजोग हुन्थ्यो। श्याम काका को छोरा लाई अंेरिका को visa लागे देखी बाउ ले tension गराईसक्यो, डाहाड ले हो कि के ले हो दिन रात मलाई अंेरिका जा जा भनेर करा करै मात्र गर्छ, आमा पनि तेस्तै। हिजो बिहान मात्र मलाई सम्झाउँदै हुनुहुन्थ्यो।

“सबै अंेरिका जन थाले त मात्र कती नेपाल बस छस्, अब नेपाल म काम पैने तेस्ताइ हो बाबु , ऐ तेरो BBS को result कहिले हुन्छ रे?”
“ ट्राइ गर्दै छु नी कती किच किच गरिरा भने को,  जै ले पनि तै एुटा कुरा, दिक्क लागिसक्यो” : एती भनेर  बल्ल आमा सङ मुक्ति पाइयो।

Exam à¤•à¥‹ कुरा सुन्न साथ मुटु ढ्वाक् ढ्वाक् गर्न थाल्यो। आफु ले दुईटा एक्जाम drop देको कसै ल थ छैन। बाल  त हो नि कुन सa पदेर ठुलो मान्छे हुनु पर्य छ र बाउ ले घुस खa को सम्पत्ति एक्लो छोरा ले त पौ छनी। फेरी बी मिस्तके विस लाग्यो वने त उशा मै पढ्ने त हो नि नेपाल को डिग्री कस्लाई के काम।  आफु लाई अंेरिका जान मन छैन बाउ को पैसा मa मोज गर्न छोडेर US मा dishwasher बन्न को जान्छ। लागे पनि मोज नै हुन्छ फ्री लाईफ अनी relax गर्नु पर्छ एसो बौ लाई कहिले कही $ पथाउ लa नि। म पनि “छोरa पौने कहिले bhoto सिउने अहिले”  vaaने जही पैसा कमौ ने कहिले कहिले के सोछे को होलa। झ्याप् भये पछि यस्तै हो चाहिने भन्दा न चाहिने कुरा धेरै सोचिन छ

राती राजा दाई ले पार्टी मा बोलाको छ बरु तयार हुन थाल्नु पर्‍यो फ्री म जाड टन्न खान पैछ। यो शनिबार त केटा हरु सँग हुन्तिङ जानु पर्ला माल पनि सकिन लाग्यो। भरै पार्टी मा केटा हरु सँग प्लान बनाउ नु पर्‍यो। तयार भयेर म बाहिर निस्के अगाडि को पसले दाई सँग चुरोट किनेर सल्काउदैइ बाईक नीर पुगे। पेट्रोल् चेक गर्न टन्की खोले र हेर्दै थिए पछाडि बाट चरी ले प्याट पित्यो।

चरी: “मुला चुरोट हाथ मा लिएर पेट्रोल तन्क खोल ने हो आगो लाग्दै न”

“ये हो त म पनि कस्तो सुद्धि, यो अंेरिक को चक्कर् ले साब् डामाडोल् गरिसक्यो, दिमाग् ले काम् गर्दैन”

चरी: “ तेरो दिमाग् छ र काम गर्न लै”

 â€œ ल भाषण दिनु पर्दैन, नेता को छोरा भन्दै मा जस्लाई पनि भाषन् दिने त, आज राजा दाई को पार्टी म जाने होइन” मैले सोधे

चरी: “फ्यामिली पार्टी रे जाड खान पैदाइ न के जानु”

 à¤…ौछु भनिसक्यो जाने कि न जाने क्य बिजोग, पहिले थाहा पौनु पर्ने, राजा दाई रिसाउ छ अब जानै पर्‍यो। बहिरै बाट एसो एक दुए पेग लगायेर जानु पर्‍यो। राजा दाई को बाउ पनि बार्ह मासे हो marriage को खाल त भाई हाल छ। आफु Taas भने पछी crazy पारीयो, फेरी राजा दाई को बहिनी चाव्क छ side पनि हान्न पैछ तास पनि खेलन पैने।

Contd.......... Enjoy

Last edited: 01-Jan-08 01:21 PM
Read Full Discussion Thread for this article