Posted by: pops December 30, 2007
कीर्तिपुरको याद आयो
Login in to Rate this Post:     0       ?        

बिहानै उठ्यो निलकण्ठेको पसलमा चिया खायो। पत्रिका पढ्यो।
कि "पिताजीको" कि भने "हजुरको" होटलमा 'भात' खायो अनि तल झर्यो।

साथीहो-पिताजीका सबै छोरीहरु खाना खान अौनेले लगे। अझै एुटी छोरी बाकी छ रे। try हान्ने कि? त्यसैले पिताजीले अरुलाई सल्लाह दिएछन-"डिग्री पढेको केटालाई छोरि दिने हो भने कीर्तिपुरमा होटल खोल।"

Read Full Discussion Thread for this article