Posted by: Rahuldai December 30, 2007
Login in to Rate this Post:
0
?
नमस्ते सबैलाई !
नयाँ बर्ष २००८ को हार्दिक मंगलमय शुभकामना
बर्ष २००८ ले हामी सबैको मनोकामना पुरा गरोस्, शान्ती सुशासन र सुब्यबस्था
ल्याउने मार्गमा थप टेवा पुगोस!
टेवा मात्र होइन सबैलाई मनग्य धेवा पनि पुगोस्।
धेवा=पैसा