Posted by: Asrin December 29, 2007
Nepali girls or Khairis?
Login in to Rate this Post:     0       ?        
डेभ जी, तपाईं  हरु को पुरानो मानसिकता बाट अब त अली माथि  उठ्नु पर्‍यो नि, सुन्दरता को व्याख्या गर्ने ठेक्का नेचरले तपाईंह्रुलाई नै सुम्पिएे झै पो गर्नुहुन्छ, खैरे केटा र नेपाली केटामा को हयान्ड्सम हुन्छ भनेर रिसर्च गर्दा भो नि, केही समुह हरु पूँजीवाद को चगुँलमा परेर शरीर प्रदर्शन गरे भनेर, जथाभावी भन्न पाइन्न नि,नारी जगत लाई नै ,मानवताको सम्मान गर्न सिक्नु पर्‍यो नि साथी, खै जेन्डर कन्सिअस्,,,,,,,भने केटा हरु ले पढदैनन कि क्याहो?
Read Full Discussion Thread for this article