Posted by: miss_ me December 29, 2007
Login in to Rate this Post:
0
?
:)
साह्रै रमाइलो भएछ
मेरो सानो आचाक्लि है --कसैलाई मन नपरे चित्रेभाइलाइ मेटाउने अधिकार छ है
ठूली संगै को सायद दाने तर नेपेदाले बारबार भनिराख्ने मदन्वा त त्यहा देखिन जे होस --आवाज सुनेर को होला भनेर अनुमान चै गरेकि छु :)
Last edited: 29-Dec-07 12:13 PM