Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
झिल्के बुरो, के गर्ने, काम त अड्डामा बसेर गर्नै सजिलो रैछ, घरमा त निद्रा मात्र लाग्ने! अनि ईउरोपतिरको के छ नि
हालखबर?
सुन्तले बुरो, मलाइ पहिल्यै थाहा थियो यो मान्छेको उमेर!
लु यो हाम्रो भौतेकाजीको गाना सुनम्।