Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
>>>फिलिमको आँखामा, फिलिम नै संसार,
चिलिमको आँखामा चिलिम नै संसार।<<<
हा हा! कति हँसाउनु सक्नुभाको हो राहुलदाइले!
झिल्के, सुन्तले, लहरेमा जदौ!
अब यो अडियो क्लिप सुनम् र पत्ता लगाम् को को बोलिरहेछन् यसमा?
ब्याकग्राउण्ड नोइज अलि बढी छ, बाहिर भएकोले!