Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
मेरो दोस्रो राउण्डको जदौ!
वेदर अपडेट:- आज झमझम पानी परिरा'को छ, असार जस्तै।
भेलाको ह्याङ्ओभरले अझै छोडेको छैन, बल्ल फोटू अपलोड गर्न सकियो आलुबममा। भेडियो त हेरेको नि छैन।
ए पर्वते, तपाइ फुलौरे गाममा हो?
राहुलदाइको घरमा पार्टी हो भने हाम्पनि आम्नुपर्ला मिलार!
अनि कस्को दिलमा सुनामी आयो भनेको? भौते गुरूकै त होला नि, अम्रिका आएदेखि त गुरूको न भोक छ न निद्रा छ।
खाली केट्रीना, रिटा, सुनामी मात्र आ'को आइ छ। ल सम्हालेर बस्नु है भौते गुरूऊऊऊ! सुन्न नि के सुन्लान् र, दुम्सी
गाम घुमिरा'होलान् आज त!
अनि जिम्माल बा, अर्को भेला कहाँ गर्ने हो पिलान बनाम् न!