Posted by: ritthe December 28, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

तपाईंको प्रस्तुतिकरण प्रसन्सनिय छ त्यस्मा कुनै सन्का छैन
भनिन्छ, यो संसार मा पूर्ण सन्तुष्ट कोही पनि छैन, जो पूर्ण सन्तुष्ट हुन्छ उस्लाई बाच्ने चाहना हुँदैन रे, सहि लाग्छ यो भनाइ मलाई त
लेखन यात्रा जारी रहोस्, थुप्रै थुप्रै शुभकामना यहाँ लाई

Read Full Discussion Thread for this article