Posted by: Birkhe_Maila December 28, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        
पिर गर्नु पर्दैन। यो साझामा आउनथाल्या नि जागिर जस्तै गोडा तिनेक बर्ष भैसक्यो। अब त हुँदा हुँदा यस्तो लाग्छ कि यसो कतै गइहालियो भने पनि साझाले समातेर ल्याएर सिधै यहिँ पछारेर "मन लाग्यो भन्दैमा साझामा नआउन पाउँछस्?" भनेर थर्काउँछ!
Read Full Discussion Thread for this article