Posted by: Birkhe_Maila December 28, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

"खेल खतम पैसा हजम" भनेको जस्तो!

भेला गर्यो चौतारी सकियो???

नसकियोस पनि किन, म लगायत सबै भेलामा जम्मा हुनेले भेलाको बाहेक कुरा गरेको भए पो??

लु चौतारीलाई फेरि पइला जस्तै घुइँक्याउँ!

को को छौ???

Read Full Discussion Thread for this article