Posted by: Birkhe_Maila December 28, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

जसले जे भने पनि लेख्न नछाडौँ राम्रो छ! कथा भनेको भावनालाई अलिक विस्तृत रुपमा देखाउने एउटा झ्याल न हो, शब्दका खापा सिसाको जस्तो राखे पनि, आँखिझ्याल जस्तो बुट्टा भरे पनि वा मक्किएकै भए पनि बाहिरको दृष्य प्रश्ट देखिनु पर्यो, त्यत्ति हो!

उता अर्को धागोमा दिपीकाजीले मलाई के हो सोध्नु भएको रहेछ, त्यतिबेला जवाफ दिन मिलेन, माफ पाउँ। तर खाना खाएर जवाफ दिन खोज्दा लेखेको मेटिएछ!

लेख्न नछाडौँ!

Read Full Discussion Thread for this article