Posted by: Deep December 28, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

"" यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु।"

किन र? अचेल पून्टेले कान पनि राम्रो सुन्न छोडेछन कि कसो?

अनि जिम्मालको गफ सुनेर एक ताक एउटाको बेमा जन्ति गा को तर बसाट ओर्लेसी अर्कै भब्य बेमा छिर्या सम्झिएँ। अब यसै जन्ति उसै जन्ति -- जता मस्ति उतै गस्ति गर्नै पर्यो।

Last edited: 28-Dec-07 10:49 AM
Read Full Discussion Thread for this article