Posted by: world_map December 28, 2007
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठे, नयाँ खर्कको मोजको अगाडि यहाँको मोज त फिका नै हुन्छ, तैपनि कोशिश गर्नेछु रमाइलो गर्ने।
ल, नयाँ हमसफरको यात्राको लागि शुभकामना! धेरै रमाइलो गर्नु!
डल्ली फुपू, धेरै दिनपछि आउनु भो नि चौतारीमा! फूच्चे भाइको के छ नि हालखबर? स्कूल जान्छ?