Posted by: Nepalki_chori December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

झिल्के को क्रिकेट हेर्दै बारा, चतांमरी, छोइला, कचिला,  सुकुती, चिउरा खाने धोको छित्तै पुरा होस।

सुन्तले र पर्बते लाइ नमस्कार।


रिट्ठे नि क्रिकेटमा मस्त? धन्न खाना बनाइदिने हुनुहुन्छ, नत्र भोकै सुत्न हो नि
अनि खाना भै सकेको हो त?


Read Full Discussion Thread for this article