Posted by: uptowngal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

नेपे दा दानेले मेरो फोटो हेरेर गजल लेखेन। उस्लाई लेख्न आउँदैन रे। हेर्नुस् न उस्को कान निमोथी दिनुस् न।
झिल्के दादु के हो म नहुँदा मात्रै चौतारी आउने के। दा मैले हजुरलाई चौतारी गेट -तुगेदर मा धरै मिस गरेको थिए।
दीप ज्यु मेरो ईमेल पाउनु भो।

Read Full Discussion Thread for this article