Posted by: Nepe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

राहुल, खासमा मलाई यो दाई-भाई भनेर बोलाउने hierarchical नेपाली सम्बोधनले वक्ताहरुबिच सानो र ठू्लोको कृत्रिम पर्खाल खडा गरेर सम्वादलाई खुला र निर्धक्क हुनबाट रोक्छ भन्ने लाग्छ र  सामान्यतया म प्रयोग गर्दिनँ । कुरोको चुरो चाही त्यो हो, तारेमाम (तपाईको शैलीलाई complement दिएको है) ।

जहाँसम्म नेप्चीको कुरा छ, उनी कति राम्री भने यो तलको फोटुमा Kate Winslet राख्दा ओरिजिनल फोटुको सौन्दर्य स्वाट्ट घटेको जस्तो लाग्यो । त्यती भनेपछि अरु के भनिरहन पर्‍यो र । ओरिजिनल फोटु घुरम, कविता फुरम्  भन्छु म ता । 

Read Full Discussion Thread for this article