Posted by: ritthe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हाम्रो ठुल्दाइ को बयान यो हातहरुले गर्ने आटँ नै गर्दैनन
नत्र त म पनि थपी दिन्थे कबिताका दुई शब्द, के गर्नु यो कलम सर्दै सर्दैन


मन मा छन धेरै धेरै कुरा तर एकदम उकुस मुकुस भएर यती चाँही ओकलेकै हो अहिले आएर
म राम्रो छु भनेर वहाँले गर्नु भएको बर्णनको साटो फेरेको हैन
माथि भनी हाले नि साच्चै नै जीवन जिउने प्रेरणाको अर्को रुप हो ठुल्दाइ भनेको


Read Full Discussion Thread for this article