Posted by: Nepe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

सुन्तले,

जदौ ! बन्धुलाई अरुहरुले जस्तै मैले पनि मिस गरेको हो त्यहाँ ।

*** *** *** *** *** *** *** ***

रिठ्ठे,

जदौ !  मैले सबैको बारे मेरो ईम्प्रेशन भन्छु भनेको छु । रिठ्ठेको लागि पाँच  अलंकारहरु :

अल्पभाषी, ह्यान्सम, गम्भिर, कुशल व्यबस्थापक र सज्जन ।

अनि कुशल फोटोग्राफर पनि । रिठ्ठेले लिएको स्वतन्त्रता-देवीको क्लोज-अप हेर्नुस । देवीले हातमा लिएको पुस्तकको टाईटल पनि पढ्न सकिन्थ्यो, ओरिजिनलमा त ।

 

 

Read Full Discussion Thread for this article