Posted by: world_map December 27, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओह्होऽऽऽ! ठूली त क्या लक्की, २.१५ मै घर जाने!
म:म:को नाम लिने बित्तिकै मेरो मुखमा पानी आइसक्यो! मलाइ फेडेक्स गरेर पठाइदेऊ है!
ल भौतेकाजीलाइ मजाले दुम्सी गाम घुमाउनु।
सिगार खान सिक्यो भने मेरो फोटू नि यसरी नै चौतारीमा टाँसिएला कि भनेर सिक्न खोजेको मैले ठूली!