Posted by: uptowngal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

पर्बते ज्यु रिएल नाम त कसलेनी भनेन। हाम्लाई त रिएल नाम भन्दा नि साझाइको नाम प्यारो नि। अनी राउसिको त कुरै नगरनुस्। सबै मिलेर एक दिन मा ८-९ घम्पो सकाए अनी रौसी मात्र हो र त्यो के जाती सिगार नि तानेउ। सबै राउसिक खार झ्याप। म मात्रै न-झ्याप खित खित खित।

Read Full Discussion Thread for this article