Posted by: Birkhe_Maila December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

यो साँढेको कुरा बन्द नगरे सम्म ठुलि र रिट्ठे संग नबोल्ने, कट्टि!

क्यार्नु पर्वते, चाइन्जो यो भुँडि नभरी बाँच्न नसकिने रेछ, तेसइले कइले ओखती नि बेच्यो यो ज्यानले कइले चटक नि देखाओ एस्तै छ जिन्तखी! बरु क्यारिँदै छ? सपै बेसै होला के रे!

Read Full Discussion Thread for this article