Posted by: ritthe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

तेइ भन्या ठुलि हात त यती राम्रो भने पछी मान्छे को त के कूरा गराइ भयो र खै
तिम्लाई थाहै रहेनछ ठुलि, अस्ती त्यो वाल स्ट्रीट मा साँढे सँग गाला जोड्या भएर त्यस्तो रातो रातो फोको आको रे डाक्टर ले भन्या भन्थे खै म के जानु

Read Full Discussion Thread for this article