Posted by: uptowngal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

बिर्खे दालाई जम्मै नयाँ खर्कको केटीहरुले हेरेको हेरै थ्यो। कसैलाई उहाको नाक् मन् पर्यो होला, कसैलाइ गाला, कसैलाइ निधार्, कसैलाइ चिन, कसैलाइ लिप्स होला नि तेही भएर मुख भरी रातो रातो एलर्जी भाको होला। कस्ले त्यस्तो ह्यान्सोम हुनु भनेको थियो बिर्खे दा लाई। खित खित खित

Read Full Discussion Thread for this article