Posted by: ritthe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ
काम ले नै माम् दिने सत्य तथ्य लाई मनन गर्दै हात्ती काम नगरि ठुलो भएको भन्ने थाहा हुँदा हुँदै पनि माम् को लागि नि काम त गर्नै पर्‍यो नि कि कसो ठुल्दाइ?
'मुछे हो तो नत्थु लाल जैसे वर्ना ना हो' भने जस्तै म त सधैं भन्छु नि 'जागिर हुनु त ठुलि को जस्तो नभये नहुनु'
उता जिम्माल बा को गाला मा खै के भएर हो एलर्जी भएर रातो रातो फोको आ'छ जम्मै रे


Read Full Discussion Thread for this article