Posted by: Rahuldai December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
लौ रिट्ठे पट्ठो नि झुल्के छ।  रिट्ठे को नि काम हुन्छ र अड्डामा? हो ठुली,काम गरेर हात्ती ठुलो भएको हो र? काम धेरै गरियो भने कमिला जस्तो स्यानो पो हुन्छ। कसो?
Read Full Discussion Thread for this article