Posted by: ritthe December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

नमस्ते सबैलाई
'भेला सक्कियो फेला परियो तारेमाम' भने झै आफ्नो त काम को चट्टारो अझै सक्क्या छैन
ठुल्दाइ, ठुलि, चित्रे, फेवे सबै जना सञ्चै हुनुहुन्छ होला क्यार
ल बात मार्दै गरम्ला
हिजोको फोटोहरु नि हेरियो, आफुलाई खोज्या खोजै म त फोटोमा

Read Full Discussion Thread for this article