Posted by: fewatal December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
कित्रे दाई  लाई नि मेरो  दर्शन । खै चित्रे दाई चौतारी सभामा आउन धेरै जमर्को गरियो तर मिलेन। खै आफू त छट्पटे रमाइलो नगरि मनै मान्दैन। अर्को भेलामा चै म नि भाग लिने है। मलाई छूतुएने होइन नि फेरी। हा हा
Read Full Discussion Thread for this article