Posted by: world_map December 27, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
ठूली र फेवेमा जदौ!
ठूली चिया पियौ?
आज त म घरबाटै काम गर्ने, अड्डा गएर नि के गर्नु कोही हुँदैन, सबै घरबाटै काम गर्छन्।
भेलाको ह्याङ्ओभर अझै बाँकि छ मेरो त!
ठूली र फेवेमा जदौ!
ठूली चिया पियौ?
आज त म घरबाटै काम गर्ने, अड्डा गएर नि के गर्नु कोही हुँदैन, सबै घरबाटै काम गर्छन्।
भेलाको ह्याङ्ओभर अझै बाँकि छ मेरो त!