Posted by: fewatal December 27, 2007
Login in to Rate this Post:
0
?
सबै गाउँले साथीहरूलाई मेरो दर्शन। के छ हाउ यता तिर त हीउँले मार्या छ के गर्ने। अनी ठुलि नानी कती सबेरै ओफिस आएकी ह। चिए पिएु त। म त पिउदै छू।सूप सूप हाहा कती तातो ह ।।