Posted by: Nepalki_chori December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

ऐतिहासिक चौतारी भेलामा सहभागि हुने मौका पाउंदा म आफुलाइ धन्य ठान्छु।

उहि हाम्रो आफ्नै चिर्-परिचित पून्टे दाजु अनि भाउजु को न्यानो अनि आत्मिए अतिथि सत्कार, अत्ति नै अदभुत जातिहरुसङ को साक्षात्कार, बुद्धिजिबी हरुको extra talent shows, स्वादिस्ठ खाना परिकारहरुको अगाडि त्यो नयांखर्क को झिलिमिलि सब फिक्का रह्यो।
सोचेको भन्दा सफल भएको यो भेला जिन्दगीकै अविस्मरणीय पलहरु मध्ये एक् रहन गयो। सबै प्रति म आभारी छु।

Read Full Discussion Thread for this article