Posted by: nepalean December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

चौतारी भेलाको सक्दो रसस्वादन गर्न खोजेको त हो तर धेरै छुटाइएछ। एक महिना अघी नया खर्कको त्यही रानीबारीमै बसेको हो तर संयोग नमिल्दा नया खर्कको स्याठ मात्रै खाएर आइयो। करीब २ बर्ष अघी भेला भएको परिबार झगडालु साझामा कमलकै फुल जस्तो पबित्र रह्यो। तन नपुगे पनि मन त ३ दिनै नया खर्कमै थियो, यस्तो अबस्मणरिय भेला गर्ने र सामेलहुनेलाइ मुरी मुरी धन्यबाद। अझै रमाइला राम कहानी आउन बांकी होलान, मेसो मिले चस्मा फुकालेका फोटो हेर्नपाइएला।

अस्तु।।

Read Full Discussion Thread for this article