Posted by: parbatya December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
लौ सन्ध्याकालिन नमस्ते है
फोटु देखेपछी त नलेखी बस्नै सकिएन
हैन सप्पैले के खार त्यस्ता मोटा अनी भर्खर्का भएका हुन?सप्पैले कालो चस्मा लाएर फागु खेलेचन के थाहा पाउनु
अब गेस हान्न परो अहिले गाली खाएपछी मेट्दिन पर्ला
(गाली चाँही न अरम है) बिशेष गरेर भाउजु हरु को बारेमा बोल्न सक्दिन
सबैभन्द पहिला ठुलि चाँही पक्क कालो स्विटर अनी लामो कपाल
पुन्टे दा ले गीतार त उल्टो बाट पनि बजाइदिन सक्ने दामी कला राइछ नि
नाच्ने ठाउमा फुल स्लिव सेतो लाउने मदन्वा?
चित्रे ले भौते काजी को टाउको बाटरेको हो?
म म बनएको देख्दै थाहा भयो ठुल्दाइ को हो भनेर (तेही के धर्के)
रिठ्ठे सान पनि पुन्टे दा को बाटोमा? (कपाल के)
जिम्माल बा चाँही सबै भन्दा अगाडि?
नेपे दाजु प्रस्ट चिनिनु हुन्छ
माथि लेखिएका कुरा सप्पै काल्पनिक हुन कसै सँग मेल खाएमा सन्योग मात्र हुनेछ

Read Full Discussion Thread for this article