Posted by: SurNaTal December 26, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

नेप्चे,
रमाइलो गै रा रहेछ। मैले नि त्यो बुल्बुले ताल् सम्झे, यो कथा संगै।

आफु त यो हिउ घारी मा सेक्किदा सेक्किदा वाक्क भो भनेर १-२ दिन् तेता अलिक् माथ्लो गाम तिर गैया थ्यो, बाटोमा मौसम को खराबिले ढिला भो, बल्ल चान्स मिल्यो पढ्नलाइ।

ल अरु नि जावस्। हामि पढ्ने छदै छम्।

Read Full Discussion Thread for this article