Posted by: SurNaTal December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

ठुलि, रिठ्ठे, चित्रे र सबै भेला मा उपस्थित हरुलाइ मलाई सम्झिदिनु भएकोमा धेरै धेरै आभार ब्यक्त गर्दछु।

आउने ग्रिष्म कालिन छुट्टिमा मिल्यो भने अर्को कर्यक्रम् गर्नु पर्ला।

झिल्के ब्रो, म नि यतै आन्ध्रे खोला वारि हो। उता खोला पारि आउन अहिले बिबिध कारण बस अप्ठेरो छ। तर उता को को हुनुहुन्छ, मिलेर गर्ने नि भेला, हामि चौतारिमा LIVE UPDATE कुरि बसम्ला।

 

Read Full Discussion Thread for this article