Posted by: dipika02 December 26, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

लौ हेर पहिले को टिप्पणी त सबै उडेछ, अब यो चै के हुने हो कुन्नी?

खोजि खोजि पढे तर सुरु गर्ने बित्तिकै सिद्दिहाल्यो, अब अर्को भाग कहिले होला?

मलाइ त हतार भयो अरु सुन्न, प्रस्तुति पनि धेरै राम्रो लाग्यो

Read Full Discussion Thread for this article