Posted by: world_map December 26, 2007
Login in to Rate this Post:
0
?
सुन्तले ज्यू, नरमाइलो मान्नु पर्दैन, हामीले तपाइलाइ सम्झेका हौं धेरै। अर्को पाली अवश्य ट्याम मिलाउनु होला।
झिल्के बुरो, सुन्तले ज्यू त्यता हैन यतै हुनुहुन्छ, ट्याम नमिलेर मात्र आउन नभ्याउनु भाको।
नमे सँग फस्ट ट्याम र नेउचेसँग सेकेन ट्याम फून गर्न पाइयो भेला बाटै, खुशी लाग्यो!