Posted by: Birkhe_Maila December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

ढ्याsssऊऊऊऊ!!

ऐया बाबा! पेट चर्कने गरेर खाइयो गाँठे! सुपारी छ ठुलि???

 

हन ब्यान सान्नानी देख्या जस्तो ला' थो कता गइछिन हँ?

ग्वाँचेको कथा बल्ल पढियो! धेरैमा पढ्न पाइयो खुसी लाग्यो!

Read Full Discussion Thread for this article